काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्री सहयोग गरिएको छ। सामाजिक संस्था विघ्नहर्ता नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाली सेना तथा राष्ट्रिय