सैन्य-स्तरको फाइभजी र सिक्सजी अनुसन्धानको लागि फिनिश सरकारद्वारा ४८ लाख युरो अनुदान

  • शुक्रबार​ १२ भौ २०८३ १२:४३ PM
फिनिश सरकारले एक कन्सोर्टियमलाई सैन्य-ग्रेड फाइभजी र सिक्सजी अनुसन्धानको लागि करिब ५० लाख युरो अनुदान प्रदान गरेको छ। फिनिस रक्षा मन्त्रालयले आर्कटिकमा सैन्य रक्षा अनुप्रयोगहरूको लागि फाइभजी र सिक्सजी प्रविधिहरू The post सैन्य-स्तरको फाइभजी र सिक्सजी अनुसन्धानको लागि फिनिश सरकारद्वारा ४८ लाख युरो अनुदान appeared first on Technology Khabar.