एकसय २१ विदेशी नागरिकको उद्धार

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२६ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १२ गते । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित एकसय २१ विदेशी नागरिकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुुुसार शुक्रबार दिउँसो ३ः३०...