जनैपूर्णिमामा मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

  • शुक्रबार​ १२ भौ २०८३ १२:३१ PM
मुक्तिनाथ मन्दिरमा जनैपूर्णिमाको शुभदिन पारेर रक्षाबन्धन गर्ने, बत्ती बाल्ने र दर्शन गर्नेको उल्लेख्य उपस्थिति रहेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।