भोटेकोशी बाढीमा फसेका मधेसका १५ जना परिवारको सम्पर्कमा

  • शुक्रबार​ १२ भौ २०८३ १२:३४ PM
रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् ।