एजेन्सी । चीनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षयरोग (टीबी) अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र शुक्रबार स्थापना गरिएको छ । यसले विश्वको सबैभन्दा घातकमध्ये एक सङ्क्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनियाँ विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ । यो केन्द्र बेइजिङस्थित चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (चाइना सीडीसी) मा औपचारिक