काठमाण्डु– भारतले ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका हुन्। शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत उनले पहिले आवश्यक सामग्रीहरुबारे जानकारी लिन एउटा रेक्की टिम र स्वास्थ्यकर्मीको टोली पठाउने बताए । नेपालमा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका उद्धारकर्तालाई पठाउने प्रस्ताव गरेको पनि उनले