प्रसूतिका क्रममा जटिलता देखिएपछि ३२ वर्षीया मन्दयाको हेलिकप्टरबाट उद्धार
शुक्रबार १२ भौ २०८३ १२:४७ PM
सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर मन्दयाको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको हो ।