इरानविरुद्ध कारबाही जारी रहन्छः राष्ट्रपति ट्रम्प

  • शुक्रबार​ १२ भौ २०८३ १२:५५ PM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताएका छन् । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उनले चेतावनी दिएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा रहेको दाबी गरे । उनले इरानसँग सैन्य क्षमता सीमित रहेको