अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन इरानको चेतावनी

  • शुक्रबार​ १२ भौ २०८३ ०१:०२ PM
एजेन्सी । इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिएका छन् । उनले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताएका हुन् । इरानी समाचार संस्था आइआरआइबीका अनुसार अल–मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नरकमा पठाउने’ चेतावनी