खोटाङ । खोटाङमा धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर फर्कँदै गरेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटनामा