बाढीका कारण ९३ हजार मानिस प्रभावित, रेडक्रसद्वारा ४ अर्ब ७३ करोडको सहयोगका लागि अपिल

  • शुक्रबार​ १२ भौ २०८३ १२:३२ PM
भोटेकोशी बाढीका कारण ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने रेडक्रसले जनाएको छ । स्विट्जरल्याण्डमा अवस्थित ‘इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज’ (आइएफआरसी) ले करिब ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने र दुर्गम र कठिन क्षेत्रहरूमा अझै पनि क्षतिको मूल्यांकन भइरहेको जनाएको हो । भौगोलिक विकटता र क्षतिग्रस्त पूर्वाधारका कारण विपद्को यकिन The post बाढीका कारण ९३ हजार मानिस प्रभावित, रेडक्रसद्वारा ४ अर्ब ७३ करोडको सहयोगका लागि अपिल appeared first on Businesspana.