८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ १२:४१ PM
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो । व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्ष भइसकेकी छिन् । उनले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपलब्ध गराएकी हुन् । सो क्रममा The post ८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग appeared first on Businesspana.