बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

  • शुक्रबार​ १२ भौ २०८३ ०१:०५ PM
भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क बिहिन अवस्थामा रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न आयोजनामा कार्यरत ९३४ जना व्यक्तिहरु अझै हराइरहेका छन् । रसुवातर्फ २१६ मेगावाट क्षमताको निर्माणाधिन माथिल्लो त्रिशुली १ आयोजनाका ५७६ जना, सञ्चालनमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाका ९३ The post बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार appeared first on Businesspana.