काठमाडौं । आर्या फार्माल्याब प्रा.लि.ले बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि सहयोग गरेको छ । कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई उपचारमा सहजता पु¥याउने उद्देश्यले ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका आवश्यक औषधि उपलब्ध गराएको हो । विपद्का… Continue reading आर्या फार्माल्याबद्वारा बाढी प्रभावितका लागि ८२ लाखभन्दा बढीको औषधि सहयोग