शव पहिचानका लागि ‘डिस्प्ले बोर्ड’ प्रयोग, दुई शवको सनाखत

  • शुक्रबार​ १२ भौ २०८३ ११:१३ AM
चितवन । भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको पहिचान सहज बनाउन तस्बिर खिचेर ‘डिस्प्ले बोर्ड’मा राख्न थालिएको छ। हालसम्म डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा दुई शवको पहिचान भएको छ। जिल्ला प्रहरी