भोटेकोशी बाढीः विदेशी उद्धार टोलीलाई वालेन सरकारले किन प्रवेश दिएन ? यस्तो छ कारण

  • शुक्रबार​ १२ भौ २०८३ ११:१८ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट राहत, उद्धार, स्वास्थ्य सामग्री, आर्थिक सहायता तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता बढिरहेको छ। भारत र चीनसहित अमेरिका, बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ