भोटेकोशी बाढी प्रभावित १२० मध्ये ८० स्थानमा नेपाल टेलिकमको सेवा पुन:स्थापना

  • शुक्रबार​ १२ भौ २०८३ ११:४७ AM
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमले मोबाइल सेवा पुनःस्थापनाको काम तीव्र बनाएको छ। बाढीबाट प्रभावित १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा सञ्चालनमा आइसकेको टेलिकमले जनाएको The post भोटेकोशी बाढी प्रभावित १२० मध्ये ८० स्थानमा नेपाल टेलिकमको सेवा पुन:स्थापना appeared first on Technology Khabar.