काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन् । प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रवीन्द्र भट्ट, सुरेश चौधरी, विष्णु