भोटेकोशी बाढी : नवलपुरमा एक सय ५४ शव फेला

  • शुक्रबार​ १२ भौ २०८३ ०५:२५ PM
बोमलाल गिरीनवलपुर, भदौ १२ गते । नवलपुरका विभिन्न तटीय क्षेत्रमा भोटेकोशीको विनाशकारी बाढीले बगाएर ल्याएका एक सय ५४ जनाको शव फेला परेको छ ।प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका शवहरू...