एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा

  • शुक्रबार​ १२ भौ २०८३ ११:५९ AM
काठमाडौँ । रसुवा बाढीबाट प्रभावितको राहत र उद्धारका लागि नेकपा (एमाले) को दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा रु २० लाख सहयोग गर्ने घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जान लागेको युवा स्वयंसेवक फोर्सका टोलीको बिदाइको क्रममा उक्त सहयोग घोषणा गरिएको पार्टी सचिव