बाढीको पूर्व सूचना दिन मस्र्याङ्दीमा साइरन

  • शुक्रबार​ १२ भौ २०८३ ०५:२७ PM
नवीनराज कुइँकेललमजुङ, भदौ १२ गते । चार वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा आयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीसँगै बगे...