ताप्लेजुङ गोल्डकप : पाहुना टोलीको विजयी सुरुआत

  • शुक्रबार​ १२ भौ २०८३ ०५:४२ PM
साहारा लिम्बू फुङलिङ, भदौ १२ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भारतले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–१...