बाढी प्रभावितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०५:५४ PM
अविनाश चौधरीधनगढी, भदौ १२ गते । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितहरुका लागि दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । आज विहान मुख्यमन्त्री तथा मन्...