काठमाडौं । भोटेकाशी नदीको विनासकारी बाढीपछि प्रभावित क्षेत्र स्याफ्रुबेँसी र टिमुरेबाट उद्धार गरी ल्याइएका ५१ जना घाइतेको अहिले रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाढीबाट गम्भीर घाइते भएका २२ जनालाई भने थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा ‘रेफर’ गरिएको रसुवा अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिले जानकारी दिए । सूचना अधिकारीको समेत