भोटेकोशी बाढीः सेनाले गर्‍यो ४० विदेशीसहित ७०० जनाको उद्धार

  • शुक्रबार​ १२ भौ २०८३ १२:०९ PM
काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले २९ भारतीय, चार जर्मन, चार चिनियाँ, एक ओमानी र दुई कोरियन नागरिकको