बाढीपहिरो प्रभावितका लागि सिएमसीको निःशुल्क आकस्मिक उपचार

  • शुक्रबार​ १२ भौ २०८३ ११:५७ AM
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रसुवा बाढी प्रभावितलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । कलेजद्वारा आज जारी विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका