भोटेकोशी बाढी प्रभावितका लागि भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
शुक्रबार १२ भौ २०८३ १२:१२ PM
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ । महानगरको आज बसेको बैठकले बाढी प्रभावितका