काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ को प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछानेसहित पदाधिकारी तथा प्रतिनिधिसँग भेट गरेको छ। जापान भ्रमणमा रहेका महासंघ अध्यक्ष किसान सुनारको उपस्थितिमा भएको भेटघाटमा नेपाल–जापान सम्बन्ध, नेपाली व्यवसायी तथा समुदायसँगको सहकार्य, व्यापार प्रवर्द्धन र आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय विस्तारबारे छलफल भएको थियो। भेटमा नेपालमा हालै आएको बाढी… Continue reading एनआरएनए जापानसँग सुनचाँदी तथा आभूषण महासंघको भेट