भोटेकोशी उद्धारमा विदेशी टोलीलाई किन रोकियो ? सरकारले दियो स्पष्टीकरण

  • शुक्रबार​ १२ भौ २०८३ ११:४८ AM
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारका लागि इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई स्वीकृति नदिएको विषयमा सरकारले राष्ट्रिय क्षमतामै विश्वास रहेको जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भौगोलिक अवस्था, तत्कालको आवश्यकता र राष्ट्रिय क्षमतालाई ध्यानमा राखेर आफ्नै सुरक्षा निकायमार्फत उद्धार अघि बढाइएको बताए। अपरिचित भूगोलमा बाह्य टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा जटिलता र… Continue reading भोटेकोशी उद्धारमा विदेशी टोलीलाई किन रोकियो ? सरकारले दियो स्पष्टीकरण