रवीन्द्र ढाँट बने रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर

  • शुक्रबार​ १२ भौ २०८३ ११:५७ AM
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्। योसँगै रवीन्द्र रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनको यो सफलता नेपाली एमएमएका… Continue reading रवीन्द्र ढाँट बने रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर