काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन् ।राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएका सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझाइन् । सो क्रममा राणाको… Continue reading प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाले व्यक्तिगत रुपमा एक करोड ९ लाख सहयोग