प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोड सहयोग रकम संकलन

  • शुक्रबार​ १२ भौ २०८३ १०:२५ AM
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १०