माथिल्लो त्रिशूली-३ ए का ११ जना कर्मचारी सम्पर्कमा

  • शुक्रबार​ १२ भौ २०८३ १०:४६ AM
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा रहेको माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा रहेको जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कमा रहेका कर्मचारीहरूमा सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई,