भोटेकोसी बाढी : उदयपुरका १५ जना अझै सम्पर्कविहीन, ४ जना सम्पर्कमा (नामावलीसहित)
शुक्रबार १२ भौ २०८३ ११:०५ AM
उदयपुर : भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका उदयपुरका चार जना सम्पर्कमा आएका छन्। तीमध्ये तीन जना परिवारको सम्पर्कमा आएका हुन् भने एक जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी