नुवाकोटमा बाढी प्रभावितको व्यवस्थापनका लागि १२ अस्थायी शिविर सञ्चालनमा

  • शुक्रबार​ १२ भौ २०८३ १०:२० AM
नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी प्रभावितको तत्कालीन बसोबास व्यवस्थापन तथा राहत वितरणलाई सहज बनाउन विभिन्न विद्यालय, सामुदायिक भवन, कभर्ड हल र अन्य सार्वजनिक संरचनालाई अस्थायी शिविरका रूपमा प्रयोगमा ल्याएको प्रमुख जिल्ला