रास्वपा सांसद रेग्मी भन्छन्- ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप अफवाह मात्र हो

  • शुक्रबार​ १२ भौ २०८३ १०:२२ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् । शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘¥युमर’ फैलाइएको बताएका हुन् । उनले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा