नवलपुरमा भेटिएका ११० शवमध्ये ४९ जिल्ला बाहिर पठाइयो

  • शुक्रबार​ १२ भौ २०८३ १०:२३ AM
नवलपुर  । रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएका शवमध्ये ४९ वटा शव जिल्ला बाहिर पठाइएको छ । नारायणी नदीको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फको भागमा भेटिएका शव जिल्लामा व्यवस्थापन गर्ने ठाउँ अभावका कारण पहिचान र परीक्षणका लागि जिल्ला बाहिर पठाइएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार यहाँबाट ४१ वटा शव पोखरा तथा आठवटा शव