‘एप्पल सरप्राइज एण्ड शाइन’ इभेन्टको घोषणा, आईफोन १८ सिरिजका साथमा फोल्डेबल आईफोन लन्च हुने अनुमान

  • शुक्रबार​ १२ भौ २०८३ १०:४४ AM
आईफोन १८ सिरिजको लन्च मिति आइपुगेको छ। एप्पलले आफ्नो अर्को पुस्ताको आईफोनको प्रतीक्षा गरिरहेका फ्यानहरूका लागि एउटा प्रमुख घोषणा गर्दै अर्को आईफोन कार्यक्रम ‘एप्पल सरप्राइज एण्ड शाइन’को मिति पुष्टि गरेको The post ‘एप्पल सरप्राइज एण्ड शाइन’ इभेन्टको घोषणा, आईफोन १८ सिरिजका साथमा फोल्डेबल आईफोन लन्च हुने अनुमान appeared first on Technology Khabar.