काठमाडौँ । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठुलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनः स्थापना अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम कोषमा प्रदान गरेको