कर्णालीका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन

  • शुक्रबार​ १२ भौ २०८३ ०४:२० PM
राजन रावत हुम्ला, भदौ १२ गते । कर्णाली प्रदेशका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत...