इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

  • शुक्रबार​ १२ भौ २०८३ ०४:३६ PM
वासिङ्टन, भदौ १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताउनुभएको छ । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको...