रसुवा बाढीमा सुनसरीका १५ जना अझै बेपत्ता, चार जना सम्पर्कमा
शुक्रबार १२ भौ २०८३ ०४:४० PM
जयकृष्ण यादव इनरुवा, भदौ १२ गते । भोटेकोशीमा आएको बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा रहेका सुनसरीका १५ जना सम्पर्कविहीन भएका छन् । विभ...