रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

  • शुक्रबार​ १२ भौ २०८३ ०४:४४ PM
भक्तपुर, भदौ १२ गते । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रस...