काठमाडौँ । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन योगदान पुगोस् भन्ने उद्देश्यले नेपाल लाइफले उक्त