धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

  • शुक्रबार​ १२ भौ २०८३ ११:०७ AM
काठमाडौं । धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ । नेपाल र जापान दुई देशबीचको सम्झौताअनुसार जापानको ३ दशमलब ८६ अर्ब जापानी येन (रु तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो । पटकपटकका सम्झौताबीच औपचारिक रूपमा २८ मे २०२५ मा भवन निर्माणार्थ शिलान्यास गरिएको थियो । द्रुत