भोटेकोसी बाढी : ५३८ जना मृत फेला, ९७७ जना सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ १०:२३ AM
काठमाण्डु– भोटेकोसी बाढीमा बघेका ५३८ जना मृत फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ९७७ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको