भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ बेपत्ता, उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन

  • शुक्रबार​ १२ भौ २०८३ ११:०६ AM
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा परी ९ सय ७७ जना अझै बेपत्ता रहेको जनाएको छ । प्राधिकरणको प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण चितवनमा सबैभन्दा