१० कट्ठाबाट सुरु भएको माछापालन, अहिले १६ बिघामा वार्षिक ५० लाख आम्दानी
शुक्रबार १२ भौ २०८३ १०:४१ AM
सुनसरी / भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थाल्नुभएको छ । दश कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको