बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमको तीव्रता
शुक्रबार १२ भौ २०८३ १०:४७ AM
काठमाडौँ / नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तीव्रता दिएको छ । बिहीबार हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६